- Loading...
माेना कतारकाे अध्यक्षमा राजु पाैडेल चयन
- पुनहिल डट कम
- २ साल अघि
- ३४७ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ कतारकाे ११ अाैं अधिवेसनबाट वष राजु पाैडेल अध्यक्ष चयन भएका छन ।
कतारकाे फूलबारी रेस्टुरेन्ट सनैया ३३ नम्बर (कान्तिपुर हस्पिटल बिल्डिङ)मा शुक्रवार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानियाँ, महाँसचिवमा भुमिश्र सापकाेटा, सचिवमा गृहप्रसाद शर्मा, काेषाध्यक्षमा सुमन घर्ती मगर र सहकाेषाध्यक्षमा याममायाँ घर्ती चयन भएका छन ।
त्यसैगरी महिला संयाेजकमा टिकामायाँ राेका, सहसंयाेजकमा खुमा पुन, बेनी नगर संयाेजकमा कमल खत्री, अन्नपुर्ण गापा संयाेजकमा कृष्ण खड्का, रघुगंगा गापा संयाेजकमा नरेन्द्र दर्जी चयन भएका छन । अन्य पालिकाकाे संयाेजक ताेकिएकाे छैन ।
त्यस्तै, सदस्यहरूमा कमल परियार, रामबहादुर विक, गंगाधर कंडेल, टेकनाथ सुवेदी, बमबहादुर थापा, वीरबहादुर सुनार, रिपाेर्ट खत्री, राेशन पाैडेल, भेपेन्द् पुर्जा, रूकुम विक र विष्णु खत्री चयन भएकाे माेना कतारले जनाएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
