FLASH NEWS
- Loading...
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीकाे अध्यक्षमा विजय घर्ती विजयी
- पुनहिल डट कम
- २ साल अघि
- १६९ पटक पढिएको

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशनबाट धवलािगरी गाउँपालिका, ४ मुदीका विजय घर्ती अध्यक्ष चयन भएका छन ।
त्यस्तै शुक्रवार राती अवेर सम्पन्न अधिवेशनबाट अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वारका प्रदिप तिलिजा उपाध्यक्ष तथा मंगला गाउँपालिका, १ कुहुँका सुशान किसान सचिव चयन भएका छन । त्यस्तै, सहसचिवमा साैगात गुरूङ र गाैरी गर्वुजा र काेषाध्यक्षमा प्रतिश श्रेष्ठ चयन भएका छन । अधिवेशनबाट ५१ सदस्यीय समिती चयन गरेकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
