FLASH NEWS
  • Loading...

पाेखराका फरक प्रतियाेगितामा रिभर साइड बगरफाँट क्लव बन्याे पहिलाे र दाेस्राे

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१४ पटक पढिएको
पाेखराका फरक प्रतियाेगितामा रिभर साइड बगरफाँट क्लव बन्याे पहिलाे र दाेस्राे

शनिवार पाेखरामा सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लव म्याग्दी प्रथम भएको छ।

त्यस्तै अर्काे पोखरा कै भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा भरसाइड बगरफाँट युवा क्लव म्याग्दी दाेस्राे भएकाे छ ।

पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागि अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभर साइड बगरफाँट युवा क्लव प्रथम हुँदै रु १ लाख छुट्टै २४ टिम सहभागि पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा दोस्रो भै नगद ५० हजार पुरस्कार प्राप्त गरेको क्लवका सचिव सचिन कार्कीले बताए ।

-ध्रुवसागर शर्मा