- Loading...
ओम कुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम
- पुनहिल डट कम
- २ साल अघि
- ५६३ पटक पढिएको

म्याग्दीको परोपकारी संस्था ओम कुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम निर्वाचित भएका छन ।
शनिवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कोषको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
नव निर्वाचित कार्य समितिको प्रथम उपाध्यक्षमा खम बहादुर थापा, द्वितिय उपाध्यक्षमा लोकेश पुन मगर, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप खत्री, सचिवमा दिलकुमारी पुर्जा निर्वाचित भएकी छिन।
त्यस्तै सदस्यहरुमा कृष्ण जिसी, दिपक श्रेष्ठ, मिना राम्जाली, टकसरा राना, नन्दु पाईजा, नेत्रराज सुवेदी, सन्तोष गौतम, कलम खत्री र सचिन शाक्य चयन भएका छन ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले जिल्लाको विपन्न वर्गका विरामीहरुको उपचारमा ओमकुमारी शान्ति कोषले पु¥याएको योगदानको चर्चा गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यमा नवनिर्वाचित सदस्यद्वय सुविन जुग्जाली र हरी भण्डारी, काेषकाे सहयाेगमा सफल मृगाैला प्रत्याराेपण गरेकी निशा सुवेदी, माेना कतारका काेषका संथापक सहयाेगी रमेश सुवेदी, काँग्रेस उपसभापति केवी भण्डारी, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्री लगायतले शुभकामना दिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
