FLASH NEWS
- Loading...
गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश
- पुनहिल डट कम
- २ साल अघि
- १३८ पटक पढिएको
गरिमा विकास बैंकले १५औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले क्रेडिट कार्ड सेवा सुरु गरेको छ।
बैंकले लाजिम्पाट, कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका कार्यालहरुमा आयोजना गरेको रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको थियो ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
यस विकास बैंकले ७२ अर्ब निक्षेप संकलन गरेको छ भने ६३ अर्ब कर्जा लगानीमा रहेको छ । यस बैंकले करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको छ ।
प्रतिक्रिया दिनुहोस