FLASH NEWS
- Loading...
मुस्ताङमा काँग्रेसको सुरुआती अग्रता
- पुनहिल डट कम
- २ साल अघि
- २५५ पटक पढिएको

१%
हिमालपारीको जिल्ला मुस्ताङको प्रारम्भीक मतपरिणाम अनुसार काँग्रेसका योगेश गौचन थकालीले सुरुआती अग्रता लिएका छन ।
गौचनले १०६८ मत पाएका छन ।
गौचनलाई एमालेका प्रेमप्रसाद तुलाचनले ८०७ मतले पछ्याएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको छ ।
१%
१%
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
