FLASH NEWS
- Loading...
चुनावी धपेडी ः गठवन्धनका उम्मेदवारकाे रघुगंगाका चार वडामा चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- १६७ पटक पढिएको

अासन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलले म्याग्दीमा चुनाबी प्रचार अन्तर्तग सोमबार रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, ७ चिमखोला, वडा नम्बर ४ दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा गरे ।
ति चुनावी सभालाइ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा रघुगंगा भेगलाई पर्यटन, जलविद्युत, कला संस्कृति, जडिबुटी खेती, कृषि र पशुपालनमा समृद्ध र विकसित बनाउने दावी गरे ।
त्यसैगरि गठबन्धनबाट प्रदेशसभा (क)का उम्मेदवार हरि भण्डारीले विविधताले भरिपूर्ण रघुगंगा गाउँपालिकामा लुकेर रहेका सम्भावनाको उजागर, समस्याहरुको पहिचान र निराकरण संगै सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका सुविधा विस्तार र गुणस्तर सुधार गर्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने आफ्नो एजेण्डा सुनाए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
