- Loading...
गठवन्धनकाे शनिवार च्युरीबाेट र देविस्थानमा चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- १४३८ पटक पढिएको

अासन्न प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गुर्वजा तथा प्रदेश सभा सदस्य क्षेत्र २ का उम्मेदवार रेशम जुग्जालीले शनिबार मालिका गाउँपालिका–४, च्युरीबोट र ५ देविस्थानमा आयोजित चुनावी सभा सम्पन्न गरेका छन ।
चुनावी सभालाइ उमेद्वार खम्बिर गर्बुजाले पाँच वर्षलाई भत्ता खान र संसदको सुविधा लिनका लागि मात्र पटक पटक उमेद्वार नबनेको दावी गर्दै भने, “म सुख र सुविधा भोगी हुन्थ्ये भने वेलायतमै बस्थें । म भाषणले होइन काममा विश्वास गर्छु । म्याग्दीमा केही परिवर्तन ल्याउन जनतामाझ आएको हो ।”
गर्बुजाले ओखरबोटको तामाखानी सञ्चालनमा पहल गर्ने, देविस्थान जोड्ने सडक स्तरोन्नति गर्ने, दरवाङ–तमानखोला सडक स्तरोन्नति गर्ने, खानेपानी, विद्युतीकरणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता जनाए ।
प्रदेससभा क्षेत्र (ख)का गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आयआर्जनको अवसर गठबन्धनको प्राथमिकता भएको दावी गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
