FLASH NEWS
- Loading...
गठवन्धनका उम्मेदवारकाे मुदी, मुना, ताकम र धारापानीमा चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- ३९४ पटक पढिएको

गठवन्धनका उम्मेदवारहरूले अाइतवार दुर्गम धवलागिरी गाउँपालिकाकाे मुदी, मुना, ताकम र धारापानीमा चुनावी सभा सम्पन्न गरेका छन ।
गठवन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा, प्रदेश सभा, २ का उम्मेदवार रेशमबहादुर जुग्जालीसमेतकाे टाेलीले अाइतवार विहान मुदी, िदउँसाे मुना र ताकम तथा साँझ धारापानीमा चुनावी सभा गरेकाे हाे । चुनावी सभामा काँग्रेसका जिल्ला नेता रेशम बानियाँ, माअाेवादी केन्द्रका गाेविन्द पाैडेल समेतका नेताले ‘स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनका उमेद्वारहरुलाई जिताउन आव्हान अावश्यक छ ।’
उम्मेदवार गर्बुजाले समग्र म्याग्दीको भौतिक, सामाजिक, आर्थिक विकास र यहाँका बासिन्दाको समस्यालाई सम्बोधन गर्ने कानुन निर्माणमा गर्ने र जिल्लाका अधुरा योजनाहरुलाई जति सक्दो छिटो पूर्णता दिन अाफु उम्मेदवार बनेकाे दावी गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
