- Loading...
भकिम्ली र बरंजामा एमालेकाे चुनावी सभा ः ‘विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिनुहोस्’
- पुनहिल डट कम
- २ साल अघि
- ३३५ पटक पढिएको

नेकपा एमालेले अाइतवार बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभा गरेकाे छ ।
चुनावी सभामा एमालेका उम्मेदवारले पृथकतावादी डा. सिके राउत नेतृत्वको समूहलाई मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र संविधानलाई मान्दै राजनीतिको मुलधारमा ल्याएकाे, बिद्रोह र क्रान्तिको नाममा हिंसात्मक गतिविधिमा संलग्न नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संविधानको सर्वोच्चता स्वीकारी प्रतिष्पर्धात्मक राजनीतिमा फर्किन सहमत एमालेले नै गराएको बताए। यससँगै नेपालमा सञ्चालित सबै प्रकृतिका हिंसात्मक अभियान समाप्त गरेकाे, मधेस के न्द्रित दलहरू औचित्य र आवश्यकताको आधारमा संविधान शंसोधन हुने भन्ने एमालेको अवधारणामा सहमत भई सहकार्यमा सङ् लग्न गराएकाे, सुदरपश् ू चिम प्रदेशको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आफ्नो भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिएको । चुच्चे नक्साको नाममा चर्चित नेपालको नक्सालाई संसदले सर्वसम्मत रुपमा संविधानको अनुसूची ३ संशोधन गरी निशान छापमा समावेश गर्ने कामका अगुवाइ एमालेले गरेकाेले जनताले भाेट एमालेका उम्मेदवारलाइ नै दिनु पर्ने जिकिर गरे ।
‘ हाम्रो पार्टी जीवनचक्रमा आधारित सुदृढ सामाजिक सुरक्षा सहितको लोककल्याणकारी राज्य निर्माणको पक्षमा छ । समृद्धि नै सुखको आधार हो । सुख, मानवीय र जैविक आवश्यकताको सहज प्राप्ति हो । समद्धिृ का लागि तीव्र आर्थिक सामाजिक विकासका एजेण्डा लागु गर्न एमाले नै अावश्यक छ ’ भकिम्लीमा सम्बाेधन गर्दै एमाले उम्मेदवार हरीकृष्ण श्रेष्ठले भने, ‘लाेककल्याणकारी राज्य स्थापना गर्न एमालेकाे सरकार चाहिन्छ । जन एमालेकाे सरकार बन्छ तव बृद्धभत्तादेखी सवैखाले सामाजिक सुरक्षाा भत्ता, सामाजिक सुरक्षााका कार्यक्रम अाउँछन, गाउँमा अाउने बजेट बृद्धी हुन्छ । सरकार त माअाेवादी र काँग्रेसमा पनी गयाे तर खै यस्ता कार्यक्रम ? त्यसैले कुरामा हैन ब्यवहार गरी एमालेलाइ भाेट दिनुस ।’
बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले प्रदेश सभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले एमालेकाे पक्षमा जनलहर रहेकाे दावी गरे ।
‘अाजकाे युगमा सवै सचेत छन । हातहातमा पुगेकाे सुचना प्रविधीले देश, विदेशमा के भैरहेकाे छ । कुन पार्टीकाे सरकारले कस्ता कार्यक्रम ल्याए जनताले बुझेकाे रर अाजका मतदाताले पारदर्शी, इमानदार र दुरदृष्टी भएका एमाले नेतालाइ राेज्ने दावी गरे।
यसैगरी अाइतवार नै एमालेले प्रदेशसभा (२)को मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजामा पनि एमालेको चुनावी सभा सम्पन्न गरेकाे जनाएकाे छ । ति ठाउँमा गरेकाे चुनावी सभालाइ एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुन र उम्मेदवार यामबहादुर गर्बुजाले प्रदेश सभामार्फत नीति, कार्यक्रम र योजना बनाई कार्यान्वयनमार्फत जिल्लाको विकासका लागि आफू उम्मेदवार बनेको हुँदा आफू र पार्टीको पक्षमा मत दिन आग्रह गरेका थिए ।
मंगला–४, नम्बर वडामा एमाले वडा कमिटीका अध्यक्ष अर्जुन रोकाको अध्यक्षता र पालिका कमिटी उपसचिव दर्पण रोकाको सञ्चालनमा र ३ नम्बर वडामा वडा कमिटी उपाध्यक्ष सेतीमाया विश्वकर्माको अध्यक्षता, पालिका कमिटी उपसचिव रोकाको स्वागत र जिल्ला सदस्य कलाधर कँडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोका लगायतले सम्बोधन गरेकाे बताइएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
