FLASH NEWS
- Loading...
एमालेका उम्मेदवार भकिम्ली र खाेरीयामा घरदैलाेगरी भाेट माग्दै
- पुनहिल डट कम
- २ साल अघि
- २३५ पटक पढिएको

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । उम्मेदवारद्वयले बेनी नगरपालिका–३, भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, डोले र छेपारेलगायत टोल, वस्तीका मतदाताकाे घरदैलाे गरी भाेट मागेका हुन ।
त्यसैविच प्रदेश सभा (२)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउापालिका कमिटी अध्यक्ष रेशम छन्त्याल र प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले लुलाङको खोरियामा घरदैलो गरी मतदातालाई भेटेर भोट मागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
