FLASH NEWS
- Loading...
रूममा एमालेकाे महिला संघद्वारा मतदाता भेटघाट
- पुनहिल डट कम
- २ साल अघि
- २७० पटक पढिएको

अखिल नेपाल महिला संघ जिल्ला समिति म्याग्दीको आयोजनामा मालिका गाउापालिका–२, रुममा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चुनावी कार्यक्रम गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव थमसरा पुनले रनिर्वाचन परिचालन कमिटीका संयोजक खरमाया बिटालुले बहुमतकाे सरकार माअाेवादीकाे असहयाेगले काममा अवराेध गरेकाेले एमाले सरकारले सुरू गरेका याेजना पुरा गर्न पुनः एमाललेलाइ नै भाेट दिनु पर्ने बताए ।
यसअघि एमाले नेतृत्वमा बनेका सरकारले जनमुखी कार्यक्रम र बजेट ल्याएर देशको विकास, निर्माणलाई गति दिएको बताउदै आउादो निर्वाचनबाट पनि देशको विकास गर्नका लागि एमाले र एमालेका उम्मेदवारलाई जिताउनुपर्ने उनीहरूकाे जिकिर थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
