FLASH NEWS
- Loading...
मुस्ताङ निर्वाचन क्षेत्रमा प्रतिनिधी सभामा ५ जनाको उम्मेदवारी दर्ता
- पुनहिल डट कम
- २ साल अघि
- ४३१ पटक पढिएको

हिमालपारीको जिल्ला मुस्ताङ निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृत इश्वर पराजुलीका अनुसार प्रतिनिधी सभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन, गठवन्धनबाट काँग्रेसका योगेश शेरचन, राप्रपा नेपालबाट मानबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र गुरुङ गुरुङ र स्वतन्त्रबाट डा.सुरेन्द्र शेरचनको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ मा एमालेका इन्द्रधारा विष्ट, गठवन्धनबाट काँग्रेसका नम्दु गुरुङको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन क्षेत्र २ मा एमालेका चन्द्रमोहन थकाली, गठवन्धनबाट काँग्रेसका विकल शेरचन र राप्रपा नेपालबाट जेम्स हिराचनको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
