FLASH NEWS
- Loading...
बेनीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- पुनहिल डट कम
- २ साल अघि
- ४८४ पटक पढिएको

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दी सदरमुकाम बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बिच मुख्य निर्वाचत अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीस कृष्णप्रसाद शर्मा नेपालले मुख्य निर्वाचत अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन ।
कार्यालय स्थापना संगै निर्वाचन प्रकृयाको आबश्यक तयारी समेत सुरु भएको छ । कार्यालय उद्घाटन पश्चात आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिले सरोकारवालासंग निर्वाचनको समयमा आचारसंहिता पालनाको सन्दर्भमा अन्तक्रिया समेत गरेको गरिएको थियो । निर्वाचतलाई स्वच्छ, शान्त र मर्यादित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तयार गरेको आचारसंहितालाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा मुख्य निर्वाचत अधिकृत नेपालले जाेड दिए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
