- Loading...
गठवन्धनका उम्मेदवार नेताकाे दैलाेमा, एमालेका उम्मेदवार मतदाताकाे दैलाेमा
- पुनहिल डट कम
- २ साल अघि
- ५१४ पटक पढिएको

आगामी मंसिर ४ गते हुने आम निर्वाचन अन्र्तगत प्रतिनिधी सभा निर्वाचनकालागी उम्मेदवार बन्न सत्ता गठबन्धनका केवी भण्डारी, खम्बीर गर्वुजा र रेशम बानियाँ नेताकाे दैलाे ढकढक्याउँदै गर्दामा एमालेबाट सर्वसम्मत बनेका उम्मेदवार हरीकृष्ण श्रेष्ठ मतदाताकाे घरदैलाेमा पुग्न थालेका छन । श्रेष्ठले दुर्गम धवलागिरीकाे गुर्गा, लुलाङबाट मतदाताकाे घरदैलाे सुरू गरेका छन ।
सत्ता गठबन्धनमा म्याग्दी काँग्रेसकाे भागमा परेपनि कांग्रेस उम्मेदवारहरू वीच नै टिकट पाउन प्रतिस्पर्धा छ । उम्मेदवार सर्वसम्मत गरेपछि उत्साही एमाले कार्यकर्ता लगातारकाे झरीवादल विच पनी मतदाताकाे घरदैलाेमा निक्लेका छन ।
श्रेष्ठ विहिवार विकट धवलागिरी गाउँपालिका –१ गुर्जामा कार्यकर्ता तथा मतदाताकाे घरदैलाे सुरू गरेका हुन । एमालेका उम्मेदवार शिफारिस भएका श्रेष्ठकाे मतदाता भेटघाट टाेलीमा धवलागिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष रेशम छन्त्याल, जिल्ला कमिटी सदस्य प्रगति कार्की, ईश्वर सुवेदी, रमेश गिरी लगायत टाेली सहभागी छ । जिल्लाकाे राजनितीमा ईमान्दार, कर्मठ, र सामाजिक रुपमा उच्च छवि रहेका श्रेष्ठ कुशल संगठक तथा असल नेतृत्व मानिन्र्ताछन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
