FLASH NEWS
- Loading...
ब्राह्मण समाज म्याग्दीको अध्यक्षमा लिलाराम गौतम, ब्रामण महिलामा रञ्जना सुवेदी
- पुनहिल डट कम
- २ साल अघि
- १७२७ पटक पढिएको

ब्राह्मण समाज नेपाल म्याग्दीको शनिवार बेनीमा सम्पन्न तेस्रो अधिबेशनबाट लिलाराम गौतम अध्यक्ष निर्वाचित भएका छन ।
अधिवेशनबाट समाजकाे उपाध्यक्ष ठाकुर प्रसाद शर्मा, सचिव हरि प्रसाद पौडेल, सहसचिव नहकुल ढकाल र काेषाध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी रहेका १७ सदस्यीय ब्रामण समाज चयन भएका छन ।
त्यस्तै समितीकाे सदस्यहरूमा माेतिराज गाैतम, गाेविन्द रिजाल, रामचन्द्र शर्मा, मनाेज पाैडेल, रेखा रेग्मी समेत १३ जना सदस्य रहेका छन ।
त्यसैगरी शनिवार नै संगै भएकाे अधिवेशनबाट रञ्जना सुवेदीकाे अध्यक्षतामा १७ सदस्यीय ब्रामण महिला समाज पनि गठन भएकाे ब्रामणा समाजले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
