- Loading...
‘सडकका साथी’ सम्मानित
- पुनहिल डट कम
- २ साल अघि
- ३०७ पटक पढिएको

कालीगण्डकी कोरिडोर बेनी–जोमसोम सडक खण्डमा ‘सडकका साथी’ भनेर चिनिएका इन्द्रसिं शेरचन सम्मानित भएका छन ।
थकाली जातीको उद्गमस्थल मानिएको मुस्ताङको कोवाङमा मंगलवारदेखी सुरु भएको थकाली सेवा समिति नेपालको १३ औं महाँधिवेशनमा बेनी–जोमसोम सडकको गलेश्वर देखी मुस्ताङ सीमा सम्म सडकमा आई पर्ने विपद तथा बाढीपहिरोमा अलपत्र परेका यात्रुको उद्धार तथा अवरुद्ध यातायात खुलाउन झरी वादल नभनी खट्ने ‘सडकका साथी’ इन्द्रसिं शेरचनलाई सम्मान गरिएको हो ।
इन्द्रसिं शेरचनलाई महाँधिवेशन उद्घाटनमा आएका लम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कदर पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए । सम्मानित शेरचन मुस्ताङकाे नाउरीकाेट पुख्याैली घर भै हाल दानामा हाेटल ब्यवसाय संञ्चालन गर्दै अाएका छन ।
सम्मानित शेरचन बेनी–जोमसोम सडकमा मात्र होईन हवाई दुर्घटनाका मृतक खोजी, उद्धार गर्ने देखी समाजका हरेक सामाजिक काममा पनि उत्तिकै सकृय भएर काममा सहयोग गर्ने गर्छन । बेनी–जोमसोम सडकमा कुनै दुर्घटना पर्दा वा बाढीपहिरो आउँदा स्थानीय, यातायात ब्यवसायीले सर्व प्रथम इन्द्रसिं शेरचनलाई जानकारी दिन्छन । राज्यको प्रहरी–प्रशासनले समेत यो सडकमा इन्द्रसिंको सूचनामा निर्भर हुनु पर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
