FLASH NEWS
- Loading...
झरीपछि मुहार देखाउँदै निलगिरी
- पुनहिल डट कम
- २ साल अघि
- ३३१ पटक पढिएको
म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ३ दानाकाे गुइठेबाट देखिएकाे निलगिरी साउथ हिमाल । दुइ दिनकाे झरीपछी बादलले घुम्टाे उघार्दा निलगिरी हिमालकाे मुहार देखिन लागेकाे हाे । तल तरेली परेका गाडपार र बास्बाेटका डाँडाहरू ।
प्रतिक्रिया दिनुहोस