- Loading...
मालिका गाउँपालिकाले दियाे रुम पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च
- पुनहिल डट कम
- २ साल अघि
- २८६ पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ ।
पालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष उदयकुमार बुढाथोकी लगायतले रकम हस्तान्तरण गरेका थिए ।
गत साउन १७ गते पहिरोमा पुरिएर मालिका–२, रूम स्थित गाल्दाका घामबहादुर बिक,उनकी श्रीमति राममाया, छोरी रोजी, छोरा राजन र नविनगरी परिवारका सवै पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर गाउँपालिकाले अाफन्तलाइ किरियाखर्च वापत एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
दिवंगतको सम्झनामा आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक विदा दिइएको थियो । गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुन, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सागर पन्त लगायतले पहिरोले क्षति पु¥याएको र जोखिम बनाएको ठाउँको अनुगमन गरी स्थानीयलाइ सतर्क रहन सुझाएका छन।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
