- Loading...
गरिमा विकास बैंकको ६३ लाख १७ हजार बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
- पुनहिल डट कम
- २ साल अघि
- ३३० पटक पढिएको

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आइतबार गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ६३ लाख १७ हजार ९२.९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सूचीकृत भएको उक्त बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा काारेबार गर्न सकिन्छ। बैंकले गत चैत्र १८ गते शुक्रबार सम्पन्न पन्ध्रौँ वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।
बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम सहारा विकास बैंकलाई प्राप्ति गरेपछि कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाखको १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख बराबरको बोनस सेयर विरतण गर्ने विशेष प्रस्ताव पारित गरेको हो। बोनस सेयर वितरणपछि हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार पुगेको छ।
बैंकको सेयरको अन्तिम कारोबार प्रतिकित्ता ४२८ रुपैयाँमा भएको छ। यस्तै ४ करोड ५७ लाख ९८ हजार ९२४ कित्ता सूचीकृत सेयर छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
