FLASH NEWS
- Loading...
एमाले म्याग्दीको अगुवा कार्यकर्ता प्रशिक्षण
- पुनहिल डट कम
- २ साल अघि
- ३६३ पटक पढिएको

एमाले म्याग्दीले आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण गरेकाे छ । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले एमालेका जिल्ला नेतालाइ प्रशिक्षित गरेकी थिइन ।
एमालेका जिल्ला नेतालाइ अर्यालबाहेक केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपसचिव रश्मी अाचार्य समेतले समसामयीक राजनैतिक घट्नाक्रम, स्थानीय तह निर्वाचनकाे अात्ममुल्याङ्कन र अागामी संघ तथा प्रदेश निर्वाचनकाे तयारी विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसी तथा उपसचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
