FLASH NEWS
- Loading...
मूल्यवृद्धिको विरोधमा माेटरसाइकल डाेर्याएर र्याली
- पुनहिल डट कम
- २ साल अघि
- ४०४ पटक पढिएको

एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्ध माेटरसाइकल डाेर्याएर विरोध गरेका छन् ।
सरकारले खाना पकाउने एलपी ग्यास तथा पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धिको विरोधस्वरुप युवा र विद्यार्थीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।
सदरमुकाम बेनीबजारको क्याम्पसचोकबाट मोटरसाईकल डोर्याएर युवा तथा विद्यार्थीले विरोध जनाएका थिए । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले गठबन्धनको सरकारले नेपाली जनतालाई महङ्गी र भ्रष्टाचारको उपहार दिएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
