- Loading...
मालिकामा निर्णायक मत गणना हुँदै, विमको भोटले एमाले–काँग्रेसको भाग्य चम्किने
- पुनहिल डट कम
- २ साल अघि
- ३४३ पटक पढिएको

मालिका गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदकालागी निर्णायक मतगणना हुँदैछ । मालिका गापा, ७ विममा खसेका ९ सय ७१ मतले एमाले–काँग्रेस विच पालिका अध्यक्ष कस्को पोल्टामा निर्णय हुने छ ।
मालिका गापाको ७ मध्य ६ वटा वडाको मतगणना सकिएको छ । घोषित मतमध्य नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले २ हजार ८ सय ७३ मतले अग्रता लिएका छन । एमालेका बेगप्रसाद गर्वुजाले २ हजार ६ सय ४४ मतले पछ्याएका छन । रोका र गर्वुजा विच २ सय २९ को मतान्तर छ ।
निर्णायक मत मानिएको मालिका, ७ विमका ९ सय ७१ मत एमालेका अध्यक्ष उम्मेदवार गर्वुजा र माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार रेशम जुग्जालीका गाउँ/वडाका हुन । विमबाट जुग्जालीले काट्ने र काँग्रेसले कति धेरै भोट लैजान्छ, निर्णय त्यहीं निर्भर रहने भएको छ ।
त्यस्तै पालिका उपाध्यक्षमा ७ मध्य ६ वटा वडाको मतगणना काँग्रेसकी पिपला बुढाले ३ हजार २४ र एमालेकी लक्ष्मी पुनले २ हजार ७ सय ३७ मत पाएका छन । पुनलाई बुढाले २ सय ८७ मतले अग्रता लिएकी छिन । उपाध्यक्षमा पनि विमको भोट काँग्रेस र एमालेले जस्ले बढी लैजान्छ, जीत उतै हुने देखिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
