FLASH NEWS
- Loading...
बेनी नगरपालिकामा मेयर र उपमेयरमा ७/७ जनाकाे मनाेनयन दर्ता
- पुनहिल डट कम
- २ साल अघि
- २१२ पटक पढिएको

बेनी नगरपालिकाको मेयर र उपमयेर ७/७ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ ।
मेयरमा एमालेका सुरत केसी, काँग्रेसका चिरन्जीवि शर्मा, माअाेवादी केन्द्रका धनलाल जैसी, एकिकृत समाजवादीका कृष्णकुमार विक, राप्रपाका मीनाकुमारी सापकाेटा, मंगाेल नेशनल अर्गनाइजेसका नरबहादुर थापा र स्वतन्त्रमा धनबहादुर श्रीषकाे मनाेनयन दर्ता भएकाे छ ।
त्यसैगरी उपमेयरमा एमालेकी पशुपति शाही, काँग्रेसकी अमृतदेवी बानियाँ, माअाेवादी केन्द्रकी ज्याेती लामिछाने, राप्रपाका एकेन्द्र रावल, समाजवादीकी मुना बानियाँ, जनमाेर्चाकी भाेककुमारी कार्की (विष्णु) र मंगाेल अर्गनाइजेसनबाट दिवा अालेकाे उम्मेदवारी परेकाे मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
