FLASH NEWS
- Loading...
स्थानीय तह निर्वाचन : मालिकामा काँग्रेस टिम
- पुनहिल डट कम
- २ साल अघि
- १९४ पटक पढिएको

म्याग्दी काँग्रेसले मालिका गाउँपालिकामा श्रीप्रसाद राेकाकाे नेतृत्वमा उम्मेदवारकाे टिम सार्वजनिक गरेकाे छ ।
काँग्रेसले मालिका गापामा उपाध्यक्षमा पिपला बुढा, वडा नम्बर १ मा टंक पुन, २ मा तारा बहादुर रोका, ३ मा श्यामबहादुर बुढाथोकी, ४ मा भेजेन्द्रमान पुन, ५ मा मिम पुन, ६ मा खिमबहादुर पुन र ७ मा लक कुमार पुनलाइ उठाउने भएकाे छ ।
त्यस्तै मालिका गापामा प्रमुखमा एमालेबाट बेगप्रसाद गर्बुजा र मंगोल नेशनल अर्गनाइजेशनले खमबहादुर रोकालाई उम्मेद्धार बनाएका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
