FLASH NEWS
- Loading...
सेतो छडी वितरण
- पुनहिल डट कम
- ३ साल अघि
- ३७० पटक पढिएको

सामाजिक विकास कार्यालय, म्याग्दीले जिल्लामा रहेका १५ जना दृष्टीविहीनलाई सेतो छडी वितरण गरेको छ ।
कार्यालयले मंगलवार बेनीमा दृष्टीहिन संघ म्याग्दीले आयोजित अपाङ्गता झएका ब्यक्तिको अधिकार सम्बन्धी अनुशिक्षण कार्यत्रमको मेसो मिलाएर दृष्टीविहीनलाई सेतो छडी वितरण गरेको हो ।
कार्यालयका प्रमुख रमेश थापाले सामाग्री हस्तान्त्रण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
