FLASH NEWS
- Loading...
माअाेवादी केन्द्रबाट रघुगंगा अध्यक्षमा भण्डारी दाजुभाइ मिलेनन्, पाँच वडाध्यक्ष उम्मेदवार सार्वजनिक
- पुनहिल डट कम
- ३ साल अघि
- २९९ पटक पढिएको

माअाेवादी केन्द्रले रघुगंगा गाउँपालिका प्रमुखमा दावेदार हरी भणडारी, रीम भण्डारी र सुविन शेर्पुन्जागरी तीन जनाकाे नाम टुङ्ग्याउन सकेकाे छैन । याे पार्टीले उप्रमुखमा नाम सार्वजनिक गरिएकाे छैन ।
त्यसैविच माओवादी केन्द्रले पाँच वडाध्यक्षकाे नाम भने सार्वजनिक गरेकाे छ । जस अनुसार रघुगंगा गापा, १ बेगखोलामा भविन्द्र शेरपुञ्जा, २ भगवतिमा नरबहादुर भण्डारी, ३, पिप्लेमा रेशम कटुवाल, ४ दग्नाममा बि प्रसाद पुन , ६ पाखापानीमा सन्तोष विक र ८ कुइनेमंगलेमा चित्र घर्तिलाई वडाध्यक्षमा वडा अध्यक्षका उम्मेदवार घाेषणा गरिएकाे हाे ।
त्यसै िवच अासन्न स्थानीय तहमा सत्तागठ वन्धनका साझेदार काँग्रेस र माअाेवादी विच पद बाँडफाँडमा कुरा नमिलेपछि अा-अाफ्नै तरिकाले उम्मेदवारी घाेषणा थालेका हुन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
