FLASH NEWS
- Loading...
बेनी नगर प्रमुखमा काँग्रेसका चिरञ्जीवि शर्मा भिड्ने
- पुनहिल डट कम
- ३ साल अघि
- १७६ पटक पढिएको

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले बेनी नगरपालिकाको नगर प्रमुखमा चिरञ्जीवि शर्मालाई उम्मेदवार बनाएको छ । उपप्रमुखमा भने सत्ता गठवन्धन विच सहमती जुट्न नसक्दा नाम टुङ्गाे लाग्न नसकेकाे काँग्रेस जिल्ला उपसभापति केवी भण्डारीले बताए ।
शुक्रबार बसेको जिल्ला समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । बिहिबार बसेको नगर समितिले शर्मा समेत दश जना आँकाक्षीहरुको नाम जिल्ला समितिमा सिफारिस गरेको थियो ।
बेनी नगरपालिका, १० पात्लिखेतका शर्मा काँग्रेस म्याग्दीका पुर्व सचिव एवम् महाधिवेशन प्रतिनिधि एवं कानून व्यवसायी समेत हुन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
