FLASH NEWS
- Loading...
म्याग्दीका भुपेन जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्ष निर्बाचित
- पुनहिल डट कम
- ३ साल अघि
- ४३७ पटक पढिएको

म्याग्दीका कलाकर्मी भुपेन बानियाँ राष्ट्रिय जनसांस्कृतिक महासंघको घटक जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन ।
शनिबार पोखरामा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट बानियाँकाे अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएका हुन ।
त्यसैगरी महासघकाे उपाध्यक्षमा कोबिद शरण उपाध्याय, सचिवमा भोज बहादुर गुरुङ्ग, कोषाध्यक्षमा बिष्णु बास्तोला र सहसचिवमा किरण रेग्मी चयन भएका छन ।
अध्यक्षमा निर्वाचित बानियाँले क्रिएटिभ मिडिया प्रोडक्सनले प्रोडक्सन हाउसलाई बेनी तथा पोखराबाट पनि संचालन गरिरहेका छन । म्यूजिक भिडियो निर्देशनमा समेत अव्वल बानियाँले दर्जनौ गीतका भिडियो निर्माण गरेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
