- Loading...
चैत ११–१४ गते रत्नेचौरमा भलिवल र रत्यौली प्रतियोगिता हुने
- पुनहिल डट कम
- ३ साल अघि
- ३१७ पटक पढिएको

अागामी चैत ११–१४ गतेसम्म भाइरल गाउँ बेनी नगरपालिका, १ रत्नेचौरमा तेस्रो ‘रत्नेचौर जागरण कप नगर तथा वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिता’ संञ्चालन हुने भएको छ ।
रत्नेचौर जागरण समुहको आयोजनामा संञ्चालन हुन लागेको खुल्ला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाण पत्र र दोस्रो हुने टिमले २५ हजार ५ सय ५५ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन ।
आयोजनक समितका अध्यक्ष्य मन्नु रावलका अनुसार भलिवल प्रतियोगितामा सहभागी हुन आउँदा आफ्नो नगर/गाउँपालिकाबाट वडा स्तरको टिमको शिफारिस अनिवार्य ल्याउनु पर्ने छ । प्रतियोगितामा सहभागी बन्न टिमले ४ हजार ५ सय दर्ता शुल्क तिर्नु पर्ने छ ।
त्यसैगरी सोही समयमा रत्नेचौर जागरण खुल्ला आमा समहु स्तरिय रत्यौली प्रतियोगिता पनि आयोजना गरिएको छ । रत्यौली प्रतियोगितामा पहिलो हुनेले ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने छन । रत्यौली प्रतियोगितामा सहभागी हुन भने १ हजार दर्ता शुल्क तोकिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
