FLASH NEWS
- Loading...
दानामा खुकुरी प्रहारबाट घाईते, थप उपचारकालागी पाेखरा रिफर
- पुनहिल डट कम
- ३ साल अघि
- ३४७ पटक पढिएको

गंगा पुन, दाना
अन्नपूर्ण गाउँपालिका, ३ दानाको सुवामा स्थानीय ४० बर्षिय दीर्गबहादुर पुनले बुधवार राती अन्दाजी ११ बजे छिमेकी रामु पुनको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएका छन ।
घाईतेको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागी पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।
मुख नवोल्ने, कान नसुन्ने तर सवै काम गर्न सक्ने दीर्गबहादुरले मदिरा सेवनपछि खुकुरी ल्याएर रामुको टाउकोमा प्रहार गरेका थिए । विवादको विषय खुलेको छैन । घट्नामा संलग्न पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
