- Loading...
बेनीको सडकमा हट्याे वान वे, ट्राफिक र नगरपालिका विच मदभेद
- पुनहिल डट कम
- ३ साल अघि
- ३१२ पटक पढिएको

म्याग्दीको सदरमुकाम बेनीकाे सडकमा लागु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट बेनी नगरपालिका पछि हटेसँगै एकातर्फी यातायात नियम हटेकाे छ ।
उधाेग वाणिज्य संघकाे अगुवाइमा ब्यवसायीकाे विराेध भएपछि बेनीकाे अव्यवस्थित ट्राफिकलाई व्यवस्थापनमा उल्लेख्य सुधार भएकाे एकतर्फी यातायात संचालन फिर्ता गरेकाे बेनी नगरपालिकाले जनाएकाे छ ।
ट्राफिकलाई व्यवस्थापन गर्न गरिएकाे निर्णय नगरपालिकाले फिर्ता गर्ने भएपछि सहभागी ट्राफिक तथा जनपद प्रहरीका अधिकारीहरू बैठक छाेडेर हिंडेका थिए । जिल्लाका सवै सुरक्षा सम्बन्धी वैठकमा सघ सरकार मातहतकाे गृह प्रशासन हावी हुँदै अाएकाेमा साेमबार निरिह बनाइएपछि रूष्ट छ ।
ट्राफिक प्रहरी सहितको सुरक्षा निकायका प्रतिनिधिको असहमतिका बिच नगरपालिका निर्णयबाट पछि हट्ने निर्णयसँगै सघ सरकार र स्थानीय सरकारवीच द्वन्द्व सुरू भएकाे छ । बेनीकाे सडकमा वान वे यातायात हटेपछि निर्णयबाट रूष्ट प्रहरी र ट्राफिक सडकमा जाँचपासमा अाम चालकहरूले सास्ती पाउने प्रायःनिस्चित देखिएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
