FLASH NEWS
- Loading...
लायन्सको भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी विजयी
- पुनहिल डट कम
- ३ साल अघि
- १४५८ पटक पढिएको

लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी विजयी भएका छन ।
माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनबाट केसी सन् २०२२/०२३ कालागी केसीले भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा चयन भएका हुन । केसी रामबहादुर बस्याल नेतृत्वको प्यानलकाे टिमसहित निर्वाचित भएका हुन ।
डिस्ट्रिक्ट गर्भनरमा राम बहादुर बसेल , र दितिय गभर्नरमा बिनोद ढुंगाना निर्वाचित भएका छन ।
लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक केसी सन् २००७ देखी लायन्समा सकृय छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
