FLASH NEWS
  • Loading...

हिमपातले वस्ती भए विच्छेद

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२० पटक पढिएको
हिमपातले वस्ती भए विच्छेद

म्याग्दीका उपल्लो भेगका वस्तीमा बाक्लो हिमपातहुादा वस्तीहरु विच्छेद भएका छन ।
भारी हिमपात थुप्रिएपछि वल्लो र पल्लो भिराला पाखामा अवस्थित वस्तीहरु विच्छेद भएका हुन । बाक्लो हिउाले वाटो पुरेकोले एउटा वस्तीबाट अर्को वस्ती पुग्न समस्या भएको हो ।
जिल्लाको उपल्लो वस्ती उक्लेका ग्रामिण सडकमा पनी हिउा परेकोले यातायात समेत अवरुद्ध छ । हिमपातपछि बढेको चिसोले जनजिवन कष्टकर बनेको छ । शुक्रवार दिउासो केही वेर हिमपात रोकिएको भएपनि मौषम चिसो छ । मानिसलाई मात्र होइन, भारी हिमपातले चौरी, घोडा,भेडा समेत वस्तुभाउलाइ पनि समस्या भएको छ । कृषकहरु घरपालुवा जनावरलाइ भने पानी तताउादै खुवाउने गरेका छन ।
मौषम तथा जलवायु विभागले शनिवारसम्मै हिमपात र बर्षाको संभावना रहेको जनजीवन थप कष्टकर बन्ने भएको छ ।