FLASH NEWS
  • Loading...

प्रेस सेन्टर स्थापना दिबसमा बालगृहमाशैक्षिक सामग्री बितरण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०८ पटक पढिएको
प्रेस सेन्टर स्थापना दिबसमा बालगृहमाशैक्षिक सामग्री बितरण

|????????????????????????????????????

प्रेस सेन्टर नेपालले अाफ्नाे १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा रहेका बालबालिकालाइ शैक्षिक सामग्री बितरण गरेकाे छ ।
बालगृहमा आश्रित ११ जना बालबालिकालाइ छ/छ दर्जन कापीकलम उपलब्ध गराएको हो । प्रेस सेन्टर नेपाल गण्डकीका सचिब सन्तोष गौतमले सामाग्री हस्तान्त्रणा गरे ।