FLASH NEWS
- Loading...
२४ घण्टामा १० हजार २५८ जना नयाँ सङ्क्रमित थपिए
- पुनहिल डट कम
- ३ साल अघि
- २९२ पटक पढिएको

पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १७ हजार ८७२ जनामा पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७३० जनामा र ४ हजार ९५६ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
