FLASH NEWS
- Loading...
नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि
- पुनहिल डट कम
- ३ साल अघि
- १७६ पटक पढिएको

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस महिनामा १ हजार १४६ पोजेटिभ नमुनाको एस–जीन स्क्रिनिङ गर्दा २५० नमुनामा एस–जिन नेगेटिभ पत्ता लागेको थियो । सो मध्ये २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको हो ।
त्यस्तै नेपालमा मंसिर २० मा दुई जना ब्यक्तिमा ओमिक्रोन भाइरस पुष्टि भएको थियो । उनीहरु ६६ बर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ बर्षीय व्यक्ति थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
