FLASH NEWS
- Loading...
न्यू वेष्ट प्वाइन्ट स्कुलले २८ औं बार्षिकोत्सव मनायो
- पुनहिल डट कम
- ३ साल अघि
- १४३ पटक पढिएको

सदरमुकाम बेनी स्थित न्यू वेष्टप्वाईन्ट आवसिय माध्याममिक विद्यालय/कलेजले विहिवार आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालयको बेनी कालीपुलविरौटा स्थित प्राङ्गणमा आयोजित भब्य कार्यक्रम विच बेनी नगरपालिकाकी उपमेयर सन्जु वरुवालले बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन गरिन । कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रम, उत्कृष्ट शिक्षक, विद्यार्थीको सम्मान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै विद्यालयका संस्थापक एवं वेष्ट प्वाइन्ट एजुकेसन फाउण्डेसनका अध्यक्ष हरीकृष्ण श्रेष्ठले स्थापनाका वर्षदेखी नै विद्यालयले शैक्षिक, खेलकुद, सांस्कृतिक सवै क्षेत्रमा उत्कृष्ट नतिजा हाँसिल गर्दै जिल्लामा अब्बल विद्यालयको रुपमा स्थापित भएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
