FLASH NEWS
  • Loading...

लाेकसेवाले माग्यो २८४ शाखा अधिकृतका लागि दरखास्त

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३६ पटक पढिएको
लाेकसेवाले माग्यो २८४ शाखा अधिकृतका लागि दरखास्त

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खुला गरेको हो।

दरखास्त पुस २० गतेसम्म नियमित शुल्कमा र पुस २७ सम्म विलम्ब शुल्क तिरेर दिन सकिने आयोगले जानकारी दिएको छ। दरखास्त अनलाइनबाट पनि दिने सकिने छ।