- Loading...
माओवादी केन्द्रकाे धवलागिरी अध्यक्षमा यमन रोका, मंगलामा याम रोका र मालिकामा दाेरण शेरचन चयन
- पुनहिल डट कम
- ३ साल अघि
- २१९ पटक पढिएको

नेकपा माओबादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन भएका छन।
शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा, होममाया बिक, सचिबमा रेशम पुन, सहसचिबमा चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन भएकाे माअाेवादी केन्द्रले जनाएकाे छ ।
त्यसैगरी शनिवार मंगला पालिका अधिवेशनबाट यामबहादुर रोकाकाे अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेकाे छ । त्यसैगरी कमिटीकाे उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिबमा तिर्थलाल बिक, सहसचिबमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतिलाल पौडेल चयन भएका छन ।
त्यसैगरी मालिका गाउँपालिका कमिटीको अध्यक्षमा दोरण शेरचन चयन भएका छन। कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार पाईजा, सहसचिबमा शिब दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल रहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
