FLASH NEWS
- Loading...
एमाले महाधिवेशन – म्याग्दीका केन्द्रीय सदस्यमा पाँच जना अाकांक्षी
- पुनहिल डट कम
- ३ साल अघि
- २८० पटक पढिएको

नेकपा एमालेको चितवनमा भोली देखि शुरु हुने १० औ राष्टिय माहाधिवेशन नजिकिएसंगै नेृतत्वका लागि एमाले नेताहरुले आकांक्षा बढाएका छन् ।
एमालेको केन्द्रीय सदस्यका लागि म्याग्दी जिल्लाबाट मात्रै पाँच जनाले आकांक्षा देखाएका छन । म्याग्दीबाट हालका केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा (खुल्ला), नवराज शर्मा (खुल्ला), नरदेवी पुन (जनजाती,महिला) हरीकृष्ण श्रेष्ठ (जनजाती), थमसरा पुन (महिला)बाट अाकांक्षी देखिएका छन । थापा र शर्मा निकट कार्यकर्ताले त फेसवुकबाट प्रचार सुरू गरिसकेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
