FLASH NEWS
  • Loading...

मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११८ पटक पढिएको
मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन

मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा सम्पन्न ११औं जिल्ला अधिवेशनबाट सन्तोष गौतम अध्यक्ष निर्वाचित भएका छन ।

अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य, सहसचिवमा विष्णु गौतम सापकोटा र  सदस्यहरुमा क्रमशलः नवराज रिजाल, सकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना रहेका छन।

अधिवेशनकाे साेमबार एक कार्यक्रमविच मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले बेनीमा उद्ङाटन गरेका थिए ।