FLASH NEWS
- Loading...
बागलुङ र म्याग्दी जोड्ने पुल शिलान्यास
- पुनहिल डट कम
- ३ साल अघि
- २३१ पटक पढिएको

बागलुङ नगरपालिका–४ कुँडुले देखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने अग्लाे पुलको आईतबार प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाले शिलान्यास गरे ।
३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयलाई सहज यात्राको अवसर मिल्नेछ । पुलको शिलान्यास गर्दै थापाले पुलले दुबै जिल्लामा उत्पालित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए । पुल निर्माणमा बजेट व्यवस्थापनका लागि सांसद थापाले पहल गरेका थिए ।
बेनी नगरपालिका–१ का अध्यक्ष टेक बहादुर रावलले पुल निर्माण गनर् ३ करोड ५० लाख लागत रहेकाे बताए । पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
