- Loading...
म्याग्दी काँग्रेसकाे सहमति नजुटेका पदमा मतदान जारी
- पुनहिल डट कम
- ३ साल अघि
- १९१ पटक पढिएको

नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ ।
२ जना उपसभापति, २ जना सचिव, २ जना सहसचिव र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि विहिवार दिउँसाेबाट सुरू भएकाे मतदान बेलुका ७ बजेसम्म कार्यकर्ता मतदानकालागी लामवद्ध छन । निर्धारित समयमा सहमति जुट्न नकेपछि आज दिउँसो ३ बजेदेखि जिल्ला समन्वय समितिको सभाहलमा मतदान सुरु भएको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताउनुभयो।
दुई जना उपसभापति पदमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्याल विच प्रतिस्पर्धा हुने छ ।
दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन विचमा प्रतिस्पर्धा हुने छ । त्यस्तै दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्याय बिच प्रतिस्पर्धा हुनेभएको छ । सभापतिमा भने यस अघिका सभापति खम्विर गर्बजा नै सर्वसम्मत चयन हुनुभएको छ । मतदानमा जिल्ला भरका करिव ७५० क्षेत्रिय प्रतिनिधिहरु सहभागी हुने नेपाली काँगे्रेस म्याग्दीले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
