- Loading...
मूल्यवृद्धि विरूद्धकाे वन्दमा विप्लवलाइ साथ
- पुनहिल डट कम
- ३ साल अघि
- १३७ पटक पढिएको

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दमा सर्वसाधारणाले साथ दिंदा म्याग्दीसमेत देशभर प्रभाव परेको छ ।
बन्दका कारण यातायातका साधनहरू चलेका छैनन् । बजार क्षेत्रका पसलहरू प्राय बन्द रहेका छन् । चोकहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । वन्द गराउन अायाेजक भने समाचार लेख्दासम्म बाहिर निक्लेका छैनन ।
पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा निरन्तर मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज देशभर बन्दको घोषणा गरेको हो । मूल्यवृद्धिबाट अाजित सर्वसाधारणले वन्द सफल बनाउन नैतिक समर्थन गरेकाेले विगतमा जस्ताे निजी सवारी साधन र ब्यवसायीले बन्द अवज्ञा गर्न तयान नभएका हुन ।
अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुला रहने र त्यसबाहेकका यातायातसहित व्यापार व्यवसाय, कलकारखाना तथा शैक्षिक संस्थाहरू लगायतका क्षेत्र बन्द आह्वान गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
