FLASH NEWS
- Loading...
सहकारीको संस्थागत विकासलागि आधारभूत तालिम
- पुनहिल डट कम
- ३ साल अघि
- ३६२ पटक पढिएको

महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको संस्थागत विकासका लागि बेनीमा दुई तिने आधारभूत तालिम सुरु भएको छ ।
समाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा प्रबन्ध र जिल्ला सहकारी संग म्याग्दीको आयोजनामा सोमबार देखी उक्त तालिम सुरु भएको हो ।
कार्यक्रममा जिल्लाका छ वटा स्थानीय तहका करिब २० सहकारीको सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले समाजलाई सक्षम बनाउन, मुलुकको अर्थ व्यवस्थालाई बढाउन, अर्थतन्त्रको दिगो विकासका लागि सहकारीहरुको मुख्य भुमिका रहेको बताए ।
कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र सचिव लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
