FLASH NEWS
- Loading...
विप्लव नेतृत्वको नेकपाको बेनीमा मसाल जुलुस
- पुनहिल डट कम
- ३ साल अघि
- १४२ पटक पढिएको

विप्लव नेतृत्वको नेकपाले मूल्य वृद्धिको विरोधमा कार्तिक ३० गते गर्न लागेकाे नेपाल बन्दको पुर्व सन्ध्यामा सोमबार साँझ बेनीमा मसाल जुलुस निकालेका छ ।
नेकपाका कार्यकर्ताहरूले पार्टी कार्यालयबाट जुलुस निकालेका हुन । तर सडकमा आईनसक्दै प्रहरीले हस्तक्षेप गरेको थियो । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस लगायतमा गरिएको मुल्य बृद्धिको विरुद्धमा नेकपाले नेपाल बन्दको आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
