FLASH NEWS
- Loading...
बालगृहका बालबालिकाकाे सामुहिक भाइटिका
- पुनहिल डट कम
- ३ साल अघि
- २३२ पटक पढिएको

म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर तिहार मनाएका छन् ।
नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यका अनुसार अस्टे«लीयामा रहेका म्याग्दीका छोरी बुहारीहरुले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाको आयोजना बालगृहमा सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको हो ।
बालगृहमा हाल ११ जना बालबालिका आश्रित छन् । । अभिभावक बिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
