FLASH NEWS
- Loading...
युवा क्लव द्वारा निशुल्क स्वास्थ्य शिविर
- पुनहिल डट कम
- ३ साल अघि
- १५६ पटक पढिएको

बेनी नगरपालिका ६ छाप स्थित छाप युवा क्लवले सोमबार निशुल्क स्वास्थ्य परिक्षण शिबिर सञ्चालन गरेकाे छ । शिविरबाट १५० जनाले स्वास्थ्य जाँच गराएका छन ।
बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच गरि औसधि बितरण तथा आबश्यक परामर्श दिएका थिए । क्लवको खेलमैदानमा आयोजित शिविरमा ब्लड प्रेसर र सुगरको निशुल्क जाँच गरिएको हो । साेही अवसरमा स्थानीय ४० जना जेष्ठ नागरिकहरुलाई जाडोका लागि न्यानो कपडा र हर्लेक्स बितरण गरिएको क्लवले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
