- Loading...
मुस्ताङमा हिउँ पर्यो,जाडो पनि बढ्यो
- पुनहिल डट कम
- ३ साल अघि
- ३२१ पटक पढिएको

हिमाल पारीको जिल्लाको रुपमा परिचित मुस्ताङमा हिउँ पर्न थालेको छ । मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको हो । मुक्तिनाथ मन्दिरभन्दा माथिको पहाडमा हिजो साँझ हिउँ परेको हो ।
मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो भेकमा हिजो बेलुकीदेखि हिउँ परेको छ । यो वर्ष गत साता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि हिजो बाक्लो हिउँ परेको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बेलुकीदेखि हिउँ परेकाले चिसो केही बढेको बताए । बस्तीसम्म आएको छैन तर मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो क्षेत्र र अन्य उच्च पहाडमा थप हिउँ परेको छ ।
सीमा प्रहरी चौकी लोमान्थाङका सई डोलराज भण्डारीले पनि कोरला नाका क्षेत्र र माथिल्ला डाँडाहरुमा बेलुकीदेखि हिउँ परेको बताउनुभयो । उहाँका अनुसार हिउँ बस्तीसम्म आएको छैन तर डाँडामा पर्दा पनि चिसो भने बढेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
